दफा ४३
खारेजी र बचाउ
: (१) राष्ट्रिय खोप कोष (सञ्चालन) नियमावली, २०७० खारेज गरिएको छ ।
(२) राष्ट्रिय खोप कोष (सञ्चालन) नियमावली, २०७० बमोजिम भए गरेका काम कारबाही यसैऐन बमोजिम भए गरेको मानिनेछ ।